दृष्टिविहीनहरू कमजोर छैनन् ! | Sarita Lamichhane | Bishnu Nisthuri Podcast | EP 10
समाजको रुढिवादी सोचलाई चिर्दै दृष्टिविहीन महिलाहरूको आवाज: सरिता लामिछानेसँगको कुराकानी यस विशेष पोडकास्ट एपिसोडमा हामीसँग हुनुहुन्छ सरिता लामिछाने, जो एक अत्यन्तै प्रेरणादायी सामाजिक अभियन्ता हुनुहुन्छ। जन्मजात दृष्टिविहीन सरिताले ‘अपाङ्गता पूर्वजन्मको पाप हो’ भन्ने गाउँको रुढिवादी सोच र अन्धविश्वासलाई चिर्दै दृष्टिविहीन महिलाहरूको सशक्तीकरणलाई आफ्नो जीवनको प्रमुख लक्ष्य बनाउनुभएको छ। बुवाबाट ब्रेल लिपि सिक्दै शिक्षाको यात्रा तय […]