Skip to main content

पूर्ण–आंशिक दृष्टिविहीन महिलाका लागि आत्मरक्षा तालिम सम्पन्न

Prayatna Editor

calendar_today August 24, 2021 folder News Coverage

फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा पूर्ण/आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए ।