Skip to main content

अपाङ्गता भएका व्यक्तिहरूको बिमामा पहुँच सम्बन्धि नितिपत्र

calendar_today Published: August 4, 2026

प्रयत्न नेपालले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको बीमामा पहुँचसम्बन्धी विद्यमान चुनौतीहरू उजागर गर्दै समान र विभेदरहित बीमा सेवामा पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले यो नीतिपत्र तयार गरेको हो। अपाङ्गता भएका व्यक्तिहरू, अधिकारकर्मी, बीमा कम्पनीहरू तथा विद्यमान कानुन र नीतिहरूको अध्ययनका आधारमा तयार गरिएको यस नीतिपत्रले नेपाल सरकार, नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूका लागि समावेशी र पहुँचयुक्त बीमा प्रणाली निर्माण गर्न आवश्यक प्रमाणमा आधारित सिफारिसहरू प्रस्तुत गर्दछ।

Share this resource:

More Resources You Might Like

calendar_today July 2, 2026 sell Advocacy Document

Quarterly Newsletter Vol.2 (April – June 2026)

Prayatna Nepal is pleased to present its Second Quarter Newsletter (April–June 2026), showcasing the organization’s key milestones, advocacy efforts, and...

calendar_today April 10, 2026 sell Act and Policies

Policy Brief on Access to Insurance for Persons with Disabilities (English)

Prayatna Nepal developed this policy brief to highlight the barriers that persons with disabilities face in accessing insurance services in...

calendar_today April 4, 2026 sell Organizational Information

First Quarter Newsletter Vol.1 (January – March 2026)

Since January 2026, Prayatna Nepal has begun publishing a Quarterly Newsletter to share our journey, key achievements, and the impact...