Skip to Main Content

नेपालकै पहिलो महिला प्रधानमन्त्रीबाट अपेक्षा

Sarita Lamichhane
Sarita Lamichhane Founder/ Chairperson
September 16, 2025
Share

प्रधानमन्त्री सुशीला कार्कीज्यूले पहिलो महिला प्रधानमन्त्रीको रूपमा मुलुकको नेतृत्व सम्हालेकी छिन्।
प्रधानमन्त्री कार्कीज्यूले समावेशी मन्त्रिमण्डल गठन गरी अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायलाई सम्मानजनक स्थान दिनुपर्ने बताउनुभयो।
सरकारले भ्रष्टाचार नियन्त्रण, पहुँचयुक्त पुनर्निर्माण र उद्यमशिलताको प्रोत्साहनमार्फत शान्ति, स्थिरता र समृद्धि सुनिश्चित गर्नुपर्ने अपेक्षा गरिएको छ।

Click on Source for full Article.

magnifiercrosschevron-down