यो पत्र नेपालको समावेशी शिक्षा प्रणालीभित्र अझै पनि गम्भीर रूपमा पछाडि परिरहेका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त विद्यार्थीहरूको वास्तविक अवस्थाबारे ध्यानाकर्षण गराउन लेखिएको हो। संविधानले सुनिश्चित गरेको समावेशी तथा पहुँचयुक्त शिक्षाको अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा उनीहरू शैक्षिक, भौतिक र सामाजिक रूपमा अनेक चुनौती भोगिरहेका छन्।
Click on the link for full article.