Skip to main content

News Coverage

In this page you will find all the news and posts about various activities done by Prayatna Nepal in different times. All the posts are arranged from newest to the oldest according to the published date.

calendar_today June 15, 2026 label

दृष्टिविहीन विद्यार्थीको शिक्षामा न्याय कहिले ?

यो पत्र नेपालको समावेशी शिक्षा प्रणालीभित्र अझै पनि गम्भीर रूपमा पछाडि परिरहेका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त विद्यार्थीहरूको वास्तविक अवस्थाबारे ध्यानाकर्षण गराउन लेखिएको हो। संविधानले सुनिश्चित गरेको समावेशी तथा पहुँचयुक्त शिक्षाको अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा उनीहरू शैक्षिक, भौतिक र सामाजिक रूपमा अनेक चुनौती भोगिरहेका छन्। Click on the link for full article.

Read more
calendar_today May 26, 2026 label

अपाङ्गता भएका नागरिकलाई अवसर बनोस् बजेट

बजेट निर्माण भइरहँदा अपाङ्गता भएका नागरिक राज्यसँग दया होइन, अवसर र अधिकारको पर्खाइमा छन्। अपाङ्गतालाई सामाजिक सुरक्षा र भत्ताको साँघुरो घेराबाट निकालेर शिक्षा, स्वास्थ्य, रोजगारी र प्रविधिको मूलधारमा नल्याएसम्म समावेशी विकासको नारा अधुरै रहन्छ। Click on the link for full article.

Read more
calendar_today May 23, 2026 label

न्यायालय अब साँच्चिकै सबैका लागि बन्नुपर्छ

नेपालको संविधानले समानता, सम्मान र न्यायको अधिकार सुनिश्चित गरेको छ। तर व्यवहारमा हेर्दा अपाङ्गता भएका व्यक्तिहरूका लागि न्याय अझै सहज छैन। अदालतको ढोका कानुनी रूपमा खुला भए पनि वास्तविक पहुँच धेरैका लागि बन्दजस्तै छ। Click on the link for full article.

Read more
calendar_today May 13, 2026 label

Nepal KAP+A Audit Examines Disability Inclusion Gaps

This article reports on a validation and consultation workshop organized by Prayatna Nepal in Kathmandu, where stakeholders reviewed draft findings from the Knowledge, Attitude, Practice and Accessibility (KAP+A) Audit of thematic rights-based organizations in Nepal. Moderated by Sarita Lamichhane and presented by lead researcher Maheshwor Ghimire, the audit represents the first systematic integration of accessibility […]

Read more