Skip to main content

News Coverage

In this page you will find all the news and posts about various activities done by Prayatna Nepal in different times. All the posts are arranged from newest to the oldest according to the published date.

calendar_today May 9, 2026 label

पुरानो सोच तोड्नुस्, अपाङ्गता उत्तरदायी बजेट ल्याउनुस्

अपाङ्गता भएका व्यक्तिहरूलाई केवल रोजगारी खोज्ने नागरिकका रूपमा होइन, उद्यमी र नवप्रवर्तनकर्ता रूपमा पनि हेर्नुपर्छ। त्यसैले “अपाङ्गता उद्यमशीलता प्रवर्द्धन कोष” स्थापना आवश्यक छ। सहुलियतपूर्ण कर्जा, सीप विकास, घरआधारित उद्यम, डिजिटल व्यापार, महिलामुखी कार्यक्रम र सार्वजनिक खरिदमा प्राथमिकताले हजारौं युवालाई आत्मनिर्भर बनाउन सक्छ। Click on the link for full article.

Read more
calendar_today February 25, 2026 label

बीमा कम्पनीहरूले अपाङ्गता भएका व्यक्तिहरूको बीमा गर्न आनाकानी; बीमा सेवामा पहुँच सुधार​​​​​​​ गर्न माग

Persons with disabilities in Nepal continue to face discrimination in insurance access, including higher premiums and coverage limits despite legal protections. Through a policy brief, Prayatna Nepal has urged authorities to introduce inclusive guidelines and ensure fair, accessible insurance services for all. Click on source link for full article.

Read more
calendar_today October 16, 2025 label

म छु नि उसको

यो कथा एक सेतो छडीको दृष्टिकोणबाट लेखिएको छ, जसले दृष्टिविहीन व्यक्तिको जीवनको संघर्ष, आत्मविश्वास, प्रेम र विजयको गाथा बयान गर्छ। छडी केवल सहायक उपकरण होइन, ऊ साहस, आत्मनिर्भरता र स्वाभिमानको प्रतीक हो। छडीले उस व्यक्तिको डर, संकोच, आँसु, र विजयका क्षणहरू अनुभूत गर्छ। उसले देख्दैन, तर छडीले उसलाई संसार देखाउने काम गर्छ। छडीको ट्याक-ट्याक आवाज […]

Read more
calendar_today September 16, 2025 label

नेपालकै पहिलो महिला प्रधानमन्त्रीबाट अपेक्षा

प्रधानमन्त्री सुशीला कार्कीज्यूले पहिलो महिला प्रधानमन्त्रीको रूपमा मुलुकको नेतृत्व सम्हालेकी छिन्।प्रधानमन्त्री कार्कीज्यूले समावेशी मन्त्रिमण्डल गठन गरी अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायलाई सम्मानजनक स्थान दिनुपर्ने बताउनुभयो।सरकारले भ्रष्टाचार नियन्त्रण, पहुँचयुक्त पुनर्निर्माण र उद्यमशिलताको प्रोत्साहनमार्फत शान्ति, स्थिरता र समृद्धि सुनिश्चित गर्नुपर्ने अपेक्षा गरिएको छ। Click on Source for full Article.

Read more
calendar_today August 17, 2025 label

दृष्टिबिहिनकी सारथी सरिता लामिछाने

सरिता लामिछानेको जीवन संघर्ष र प्रेरणाले भरिएको छ। दृष्टिविहीन भएर पनि उनले शिक्षा, सशक्तिकरण र नेतृत्वको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्। बाल्यकालमा दृष्टिदोषका कारण उपेक्षा भोगेकी सरिताले ब्रेललिपिको माध्यमबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन्। उच्च शिक्षाको क्रममा उनले अपाङ्गता भएका महिलाहरूको हकमा काम गर्न थालिन्। सन् २०१५ मा ‘प्रयत्न नेपाल’ स्थापना गरी दृष्टिविहीन महिलाहरूको सशक्तिकरण, […]

Read more