Skip to main content
Prayatna Nepal Organization

पुरानो सोच तोड्नुस्, अपाङ्गता उत्तरदायी बजेट ल्याउनुस्

Sarita Lamichhan

Sarita Lamichhane

Founder/ Chairperson

calendar_today May 9, 2026 folder News Coverage

अपाङ्गता भएका व्यक्तिहरूलाई केवल रोजगारी खोज्ने नागरिकका रूपमा होइन, उद्यमी र नवप्रवर्तनकर्ता रूपमा पनि हेर्नुपर्छ। त्यसैले “अपाङ्गता उद्यमशीलता प्रवर्द्धन कोष” स्थापना आवश्यक छ। सहुलियतपूर्ण कर्जा, सीप विकास, घरआधारित उद्यम, डिजिटल व्यापार, महिलामुखी कार्यक्रम र सार्वजनिक खरिदमा प्राथमिकताले हजारौं युवालाई आत्मनिर्भर बनाउन सक्छ।

Click on the link for full article.