Skip to main content

News Coverage

In this page you will find all the news and posts about various activities done by Prayatna Nepal in different times. All the posts are arranged from newest to the oldest according to the published date.

calendar_today August 24, 2021 label

पूर्ण–आंशिक दृष्टिविहीन महिलाका लागि आत्मरक्षा तालिम सम्पन्न

फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा पूर्ण/आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए ।

Read more
calendar_today July 22, 2021 label

मास्क र पञ्जा लगाउने सहि तरिका बारेको रेडियो जिङ्गल

कोरोना महामारीको समयमा मास्क र पञ्जा लगाउनु अपरिहार्य छ । तर, कतिपय अपाङ्गता भएका व्यक्तिहरू, त्यसमा पनि दृष्टिबिहिन व्यक्तिहरूलाई मास्क र पञ्जा सहि तरिका कसरी प्रयोग गर्ने भन्ने वारेमा ज्ञान नभएको पाईएको छ । यसै सन्दर्भमा, प्रयत्न नेपाल ले ललितपुर महानगरपालिकासँगको साझेदारीमा यो रेडियो जिङ्गल तयार गरेको हो ।

Read more