पत्रकार र मिडिया हाउसहरू अपाङ्गतामैत्री किन बन्न सकेनन् ?
नेपाली पत्रकारिताले आफूलाई समावेशी र लोकतान्त्रिक भने पनि अपाङ्गताका मुद्दाहरूलाई समाचारको प्राथमिकतामा राख्न नसकेको गम्भीर प्रश्न उठेको छ। सञ्चारमाध्यमहरूले अपाङ्गतालाई अधिकारको विषयभन्दा दयाको पात्रका रूपमा प्रस्तुत गर्ने पुरानो प्रवृत्ति अझै कायम छ। प्रेस काउन्सिल नेपालले अपाङ्गतामैत्री पत्रकारिताका लागि आचारसंहितामा सुधार गर्दै सञ्चारगृहको पहुँचयुक्तता सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने देखिएको छ। Click on link for full […]