July 18, 2020
सिनेमामा किन उडाइन्छ अपांगतालाई ?
मनोरञ्जन क्षेत्रको एउटा महत्वपूर्ण विधाका रूपमा चलचित्र स्थापित भइसकेको छ। यसलाई समाजको दर्पण पनि भन्ने गरिन्छ। समाज परिवर्तनमा यसको महत्वपूर्ण भूमिका रहने कुरा सर्वमान्य सिद्धान्तजस्तै स्वीकारिएको छ भन्दा अत्युक्ति नहोला। तर के यसले समाजका संवेदनशील मुद्दामा न्याय दिएको छ त ? प्रसंग अपांगता भएका व्यक्तिको हो। यो प्रसंगलाई अघि बढाउँदा सर्वप्रथम अपांगता भनेको के हो […]