प्रश्नहरूबीच दृष्टिसम्बन्धी अपांगता
प्रश्नहरू यस्ता साध्य हुन् जसलाई व्यक्तिहरूको जिज्ञासा मेटाउन, क्षमताको परीक्षण गर्न र बहसहरू चलाउन प्रयोग गरिन्छ । कतिपय अवस्थामा एउटै प्रश्नको निरन्तर उत्तर दिइरहनुपर्छ । प्रसंग यहाँ दृष्टिसम्बन्धी अपांगताको हो । के हो त दृष्टिसम्बन्धी अपांगता ? देहायबमोजिमका समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङको ज्ञान नहुनु नै दृष्टिसम्बन्धी अपांगता हो Follow link for […]
