खाना बनाउन सिक्दै दृष्टिविहिन बिद्यार्थी(फोटो फिचर)
शहिदलखन गाउँपालिका–६ घैरुङकी लक्ष्मी श्रेष्ठलाई आफ्नै हातले मिठो खाना बनाएर परिबारलाई खुवाउने ठूलो रहर थियो । तर आँखाले साथ नदिँदा उनी रहर मनभित्रै खुम्च्याएर बस्न बाध्य थिइन् । सरस्वती मावि आलेको कक्षा १० मा पढ्ने श्रेष्ठलाई राम्ररी देख्न नसक्ने हुँदा उनलाई ग्याँस चुल्हो ह्वार्र बल्दा निकै डर लाग्थ्यो । धारिलो चक्कु छुन, समात्न पनि डर […]
