Skip to main content
Prayatna Nepal Organization

News Coverage

In this page you will find all the news and posts about various activities done by Prayatna Nepal in different times. All the posts are arranged from newest to the oldest according to the published date.

calendar_today May 11, 2023 label

दृष्टिविहीन महिलालाई गमनशिलता तालिम प्रदान

दृष्टिविहीन अपाङ्गता भएका महिलाहरुलाई गमनशिलता तालिम प्रदान गरिएको छ । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई हिड्डुल गर्न कठिन हुने भएकाले त्यसलाई सहज बनाउनका लागि यो तालिम प्रदान गरिएको हो । नेपाल सरकारले वर्गीकरण गरेको १० प्रकारका अपाङ्गता मध्ये दृष्टिविहीन अपाङ्गता पनि एक हो । अन्य व्यक्तिहरुको तुलनामा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुले गमनशिलता अर्थात हिड्डुल गर्न गाह्रो […]

Read more
calendar_today January 16, 2023 label

राजधानीमा पहुँचयुक्त वेब प्रमाणीकरण सम्न्धी राष्ट्रिय कार्यशाला गोष्ठी गरियो

२९ मंसिर २०७९ शर्मिला विश्वकर्मा, काठमाडौ डिजिटल प्रविधि भनेको कुनै पनि कामलाई विभिन्न प्रविधिहरु प्रयोग गरेर छिटो छरितो तरिकाले सबैको पहुँचमा पुग्ने गरी आवश्यकता पुरा गर्ने एक माध्यम हो । विशेष गरी कुनै पनि सूचना वा जानकारीहरु सबैले सहज रुपमा प्राप्त गर्न सक्ने माध्यम नै पहुँचयुक्त प्रिविधि हो ।पछिल्लो समयमा विश्वभरी नै तिब्रगतीले प्रविधिहरुको विकास […]

Read more
calendar_today December 18, 2022 label

प्रयत्न नेपालद्वारा वेब प्रमाणीकरण सम्बन्धी राष्ट्रिय कार्यशालाको आयोजना

प्रयत्न नेपालले अपाङ्गता भएका व्यक्तिहरुलाई सूचना तथा प्रविधिमा पहुँच पुर्याउनका लागि काम गर्दै आएको छ । यस संस्थाले प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका विषयमा काम गर्ने क्रममा भर्खरै सरकारी तथा नीजि निकायहरुका वेबसाइडहरु तथा एप्सहरु कति अपाङ्गता मैत्री छन् वा छैनन् भनेर अडिट वेब प्रमाणीकरण ( Web Accessibility ) का विषयमा आज राजधानीमा एक कार्यशालामा […]

Read more
calendar_today August 18, 2022 label

३ दिने पहुँचयोग्य डिजिटल सामाग्री विकास प्रशिक्षण समपन्न

आजको  युग भनेको प्रविधिको युग हो । प्रविधिको विकासले गर्दा आजका मानिसहरुले विश्वका कुनै पनि कुनामा भएका विकास, आविश्कार, क्षति, विपत, राम्रा वा नराम्र कुराहरुको जानकारी एकै छिनमा प्राप्त गर्दछन् ।यति मात्र नभएर प्रविधिको प्रयोग गर्दै अधिकांश व्यक्तिहरु आफै पनि आफु अनुकुल छिटो र छरितो तरिकाले आफ्ना कार्यहरु सम्पन्न गर्ने गरेका छन् । त्यसैले आजको […]

Read more